भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बैठक बोलाइएको छ ।समसामयिक विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

आइतबार शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेलगतै देउवाले बैठक डाकेको नेताहरुले बताए ।

उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेका छन् । आजको पदाधिकारी बैठकमा पनि राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.