भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरी विजयी

कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरी विजयी

काठमाडौं । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरी विजयी भएका छन् । सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतान्तरले पराजित गरेका हुन् ।

गिरिको पक्षमा ५ सय ६६ मत खसेको थियो भने रिजालले ४ सय ९४ मतमा चित्त बुझाउनु प¥यो । गौमुखी गाउँपालिका अध्यक्षसमेत रहेका गिरी जनमुखी स्वभावका कारण लोकप्रिय छन् ।

१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेक अन्य पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो । विजयी भएका गिरीले जित र हार भन्दा पनि सबैलाई मिलाएर बलियो काँग्रेस बनाउने बताए छन् ।

 


Thali Mobile Pvt.Ltd.