भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काजीको घमण्ड तोड्दै महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी

काजीको घमण्ड तोड्दै महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर कृष्णबहादुर महारा नियुक्त गरिएको छ । नारायणकाजी श्रेष्ठले प्रवक्ता हुँदा जिम्मेवार नभएको एक नेताले बताए ।

उनका अनुसार दम्भ तोेडेर नेता कृष्णबहादुर महरालाई नियुक्त गरिएको हो । सोमबार र मंगलबार काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको नाम उल्यख नगर्ने शर्तमा ती नेताले बताए ।

नेकपाको प्रवक्ता हुँदादेखि नै श्रेष्ठले प्रचण्डपछिको नेता आफू नै भएको दावी गर्दै आएको ती नेताले बताए । अहिले श्रेष्ठलाई माओवादी केन्द्रको प्रवास समिति इन्चार्जको जिम्मेवारी दिएर थन्क्याइएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.