भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना,दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना,दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खसेको छ । भएको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । ८ जना घाइतेको उद्दार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको धादिङ प्रहरीले जनाएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो । गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको हो

 


Thali Mobile Pvt.Ltd.