भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बर्चश्व जमाउने चीनको डीएनए छैन : राष्ट्रपति सी

बर्चश्व जमाउने चीनको डीएनए छैन : राष्ट्रपति सी

एजेन्सी । कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले दाबी गरेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई दक्षिण अफ्रिकाको जोहनेसवर्गमा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्तकुरा बताएका हुन ।

चीन इतिहासको पक्षमा बलियो गरी उभिने र सर्वजन हितायको सिद्धान्तमा चल्ने पनि प्रष्ट पार्दै राष्ट्रपति सीले ब्रिक्स संगठनलाई अरु बढी विस्तार गरी विश्वमा समान वितरणका लागि मार्ग निर्देशन गर्न सक्नुपर्नेमा पनि जोड दिए ।

उनले शक्तिको होडमा उत्रने वा क्षेत्रीय द्वन्द सिर्जजना गर्ने चीनको चाहना नभएको समेत बताए ।

 


Thali Mobile Pvt.Ltd.