भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काठमाडौंमा आइसियु अभाव

काठमाडौंमा आइसियु अभाव

काठमाडौं । उपत्यका भित्रका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू उपत्यकाबाहिर जाने गरेको पाइएको छ। उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट बाग्लुङका एक पुरुष पोखरास्थित चरक अस्पताल पुगे ।

शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले हेलिकप्टर गुहार्दै पोखरा जानुपरेको हो। अहिले काठमाडौंका निजी र सरकारी दुवै अस्पालमा आइसियु र बढी क्षमताको अक्सिजन अभाव भएको छ । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्त बताउँ छन्।

 


Thali Mobile Pvt.Ltd.