भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कार्की ब्यांक्वेटमा ओली समूहको भेला, पेरिस डाडामा प्रचण्ड-माधवकाे कडा आन्दोलन

कार्की ब्यांक्वेटमा ओली समूहको भेला, पेरिस डाडामा प्रचण्ड-माधवकाे कडा आन्दोलन

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज गर्दैछ ।

दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने बताइएको छ ।

यसअघि कार्की ब्यांक्वेटमै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो । सोही बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । यता प्रचण्ड माधन पक्षले पेरिस डाडामा कडा आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.