भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

कार्तिक एक गते कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना

कार्तिक एक गते कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना

विराटनगर । कात्तिक १ गतेका लागि कोशी प्रदेशको बैठक बोलाइएको छ ।असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना रहेको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कार्तिक १ गते बोलाइएको हो ।कोशी प्रदेशसभा

 


Thali Mobile Pvt.Ltd.