लामिछानी । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९) को त्रासदिबाट बच्न र समुदायमा फैलिए दोस्रो लहरलाई रोकथाम गर्न वडाध्यक्षले मास्क वितरण गरेका छन् ।
आठबीस नगरपालिका वडा नं. ८ दैलेखका वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायले वडाबासीलाई मास्क वितरण गरेका हुन् । उमेरका हिसावले नगरकै कान्छा वडाध्यक्ष उनले भाइरसबाट समुदायलाई बचाउँन यसरी वितरण गरेको कैलाश खबरलाई बताए ।
व्यक्तिगत खरिद गरेर घरघरमा पुगेर प्रत्यक व्यक्तिलाई मास्क वितरण गरेका हुन् ।
तस्बीरमा…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ । कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । राति देशका पहाडी...
भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनमा चुनाबी सरगर्मी बढेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि चुनाबी सरगर्मी बढेको हो ।...
घोराही । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट...
तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना...