भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नेपालगञ्जका ९ जनामा काेराेना संक्रमण, याे संगै नेपालमा ६९ पुग्याे (भिडियाे)

नेपालगञ्जका ९ जनामा काेराेना संक्रमण, याे संगै नेपालमा ६९ पुग्याे (भिडियाे)

२१ बैशाख २०७७ काठमाडाैं । काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या नेपालमा ६९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो । डा. देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिएका छन् ।

https://www.facebook.com/Kailashkhabarnews/videos/2753369971610048/

यो सहित नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित संख्या ६९ पुगेको छ । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.