भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

किसानको आलु गाउँपालिकाले किन्यो, बजारको समस्या छैन

किसानको आलु गाउँपालिकाले किन्यो, बजारको समस्या छैन

सोलुखुम्बु । किसानहरुले उत्पादन गरेको आलु थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ ले सङ्कलन गरी काठमाण्डौ पठाएको छ ।

गाउँमा उत्पादन भएको आलुको माग काठमाडौंमा भएपछि बिक्रीका लागि सङ्कलन गरेको आलु काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले बताए ।

पालिकाको कृषी एम्बुलेन्समार्फत उक्त आलुकाठमाण्डौ पठाएको हो । सुलभ मूल्यमा आलुउपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले किसानबाट पाथीको एक सय रुपैयाँका दरले आलु खरिद गरेको छ बिक्रीका लागि पठाएको वडाध्यक्ष बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.