भर्खरै : Sorry, your browser does not support inline SVG.
विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता |

कोठा हेर्न आएको भनेर दुई युवाले सिक्री चोरेर भागे

कोठा हेर्न आएको भनेर दुई युवाले सिक्री चोरेर भागे

काठमाडौं । कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री लुटेर फरार भएका छन् ।

बिहीबार साँझ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा बस्ने भन्दै कोठा हेर्न पुगेका दुई युवा सिक्री लुटेर फरार भएको प्रहरीले बताउको छ ।

उनीहरुले कोठा हेर्दै गर्दा घरधनीलाई धम्क्याएर १ तोला सुनको सिक्री लुटेर स्कुटरबाट भागेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताउ । अहिले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.