भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोरोनाबाट थप एकको मृत्यु नेपालमा मृतक संख्या २९ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु नेपालमा मृतक संख्या २९ पुग्यो

१५ असार २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

मृत्यु शनिबार राति भएपनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गेलालले बताए ।

 


Thali Mobile Pvt.Ltd.