कोरोनाले हालसम्म ३७९ जनाले ज्यान गुमाए, संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

कोरोनाले हालसम्म ३७९ जनाले ज्यान गुमाए, संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ । आज १ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1043456582775119/

 


Thali Mobile Pvt.Ltd.