भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोना संक्रमणबाट पत्रकार चौलागाईँको निधन

कोरोना संक्रमणबाट पत्रकार चौलागाईँको निधन

काठमाडौं । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणबाट निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको शुक्रबार बिहान निधन भएको हो । गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए ।

होम आइसोलेसन बसेका उनलाई ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो। शुक्रबार उनको निधन भएको काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले बताए।

 


Thali Mobile Pvt.Ltd.