भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कोशीका मुख्यमन्त्री कार्कीसंग सांसदहरूको ‘प्रश्नोत्तर’

कोशीका मुख्यमन्त्री कार्कीसंग सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् ।

आजको बैठकमा प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधन समेतको परिच्छेद ९ को प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धमा व्यवस्था अन्तरगत नियम ४० र ४१ बमोजिम सांसदहरुले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ ।

सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा सांसदहरूले निर्धारित समयमा प्रश्न सोध्न सक्ने व्यवस्था गरिएको कार्यक्रम रहेको प्रदेश सभामा सचिव गोपाल प्रसाद पराजुलीले बताए।

 


Thali Mobile Pvt.Ltd.