भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोशी अस्पतालमा एक पुरुषको मृत्यु

कोशी अस्पतालमा एक पुरुषको मृत्यु

२० साउन २०७७ विराटनगर । कोशीअस्पतालमा एक पुरुषको मृत्यु भएको छ ।

स्वास फेर्न समस्या भएपछि अस्पताल ल्याइएका उदयपुरका एक पुरुषको मृत्यु भएको कोशी हो । उनको मृत्युपछि  स्वाब लिने तयारी भइरहेको अस्पतालका मेसु डाक्टर चुमनलाल दासले बताए ।

विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.