खोलाले बगाएर दैलेखमा एकजनाको मृत्यु

खोलाले बगाएर दैलेखमा एकजनाको मृत्यु

दैलेख । खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा

उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

 


Thali Mobile Pvt.Ltd.