भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

गङ्गा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण

गङ्गा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण

नगरकोट । गङ्गा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

कृषिवन अन्तर्गत डिभिजन बन कार्यलय भक्तपुर र चाँगुनारायन नगरपालिका वडा नं ६ को सहयोग वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यमा नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय, बुद्विजीवि, समाजसेवी तथा सरोकारवाला सवैको उल्लेख्य सहभागिता रहेको वडा नं ६ का वडाध्यक्ष धनबहादुर लामाले बताए ।

उनका अनुसार नेपाली सेना र नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।गङ्गा सामुदायिक बन क्षेत्रमा वृक्षारोपण

 


Thali Mobile Pvt.Ltd.