गोठी गाउँ जुम्लामा भीषण आगलागी २८ घर नष्ट

गोठी गाउँ जुम्लामा भीषण आगलागी २८ घर नष्ट

जुम्ला । तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा २८ घर जलेको खरानी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

सदरमुकामबाट चार घण्टाको पैदल दूरीमा गोठी गाउँ रहेको छ ।  प्रहरी र स्थानीयले आगाे नियन्त्रण लिन धेरै समय लागेकाे हाे ।

 


Thali Mobile Pvt.Ltd.