भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी

गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं । २६ हजार १०३ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका हुन् ।

प्रचण्डले भारी मतान्तरले जितेका हुन् । निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।उनीहरूबीच १३ हजार ४ सय ६६ मतान्तर छ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन् । उनले ७ हजार ३९३ मत प्राप्त गरेका छन् । यसपाली गोरखाको मतपरिणाम रोचक भएको छ ।

 


Thali Mobile Pvt.Ltd.