भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

घरेलु हतियार प्रहार गरी युवकको हत्या

घरेलु हतियार प्रहार गरी युवकको हत्या

बझाङ । घरेलु हतियार खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ।

छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ पाटागाउँका २७ वर्षका अमृत सिंहको खुँडा प्रहारबाट हत्या भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए। बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर मंगलबार साँझ ८ बजेको समयमा घर फर्किने क्रममा विवाद हुँदा खुँडा प्रहारबाट सिंहको मृत्यु भएको हो उनको भनाईछ ।

हत्या गर्ने मध्ये एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायतलाइ प्रहरीले पक्राउ गरेको छ। प्रकाश ऐरी भने फरार भएकाले खोजी जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.