भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. १ को मतगणना सकिएको छ ।
वडा नंं १ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा सिजन कार्की विजयी भएको छन् ।
अन्तिम मतपरिणाम भने निर्वाचन आयोगले सार्वजनीक गरेको छैन ।