भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका हरिप्रसाद बासुकला विजयी भएका छन् ।
भारी मतकासाथ बासुकलासहित पुरै प्यानल बिजयी भएको हो ।
निर्वाचन आयोगले परिणाम सार्वजनिक गर्न बाँकी छ ।