भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

चुनावमा किन जाने ? हामीलाई हतारो छैन : नेता रामचन्द्र पौडेल

चुनावमा किन जाने ? हामीलाई हतारो छैन : नेता रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई ‘अस्थिरताको भूमरी’ बाट जोगाउन प्रतिनिधिसभा पुनर्थापना हुन पर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व.एकनारायण खनालको नवौँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन । संविधान बमोजिम अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको भन्दै पौडेलले चुनावमा जान काँग्रेसलाई हतार नभएको दावी गरे ।

चुनाव हुनेमा विश्वस्त नभएको भइहाले पनि ओलीले पञ्चायतीशैलीको चुनाव गराउने बताए । त्यस्तो चुनाव त उहिल्यै बहिष्कार गरेको भन्दै पौडेलले जनताले विश्वास गरेर बहुमत दिएको र त्यहि जनविश्वासमाथि केपी ओलीले घात गरेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.