भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जनताको आशाको केन्द्र एमाले होः केपी ओली

जनताको आशाको केन्द्र एमाले होः केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् ।

कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले एमालेको विजय कसैले रोक्न नसक्ने जिकिर गरे ।

विकास र समृद्धिका कुरा आफ्नो पालामा नै भएको बताउँदै ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेको विजय हुनेमा ढुक्क भएको बताए ।

विभिन्न कोणबाट गठबन्धनले आक्रमण गरेपनि केही गर्न नसक्ने ठोकुवा गरे । जनताको अबको आवश्यकता भनेको एमाले नै भएको ओलीले प्रस्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.