भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जनताले गरे जनप्रतिनिधिको रामधुलाई (भिडियोसहित)

जनताले गरे जनप्रतिनिधिको रामधुलाई (भिडियोसहित)

भैरहवा । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि जनताले हातपात गरेका छन्। बुटवल ज्योतिनगर पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको हो।

पहिरो पीडितको माग सुनुवाई नगरेको भन्दै स्थानीयले सुवेदीमाथि आक्रमण गरेका हुन् । युवाहरुको आक्रमणलाई नगर प्रहरीसहितको सुरक्षा टोलीले रोकेका थिए । ज्योतिनगरमा भदौ दोस्रो साता गएको पहिरोले दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। वर्षाले थप आठ घरमा क्षति पुर्‍याएपछि क्षतिबारे अवलोकन गर्न मेयरको नेतृत्वमा उपमहागरको टोली त्यहाँ पुगेको थियो ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.