भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जनशक्ति उत्पादन र युगसापेक्ष प्रविधि विकासमा जोड दिऔंः राष्ट्रपति पौडेल

जनशक्ति उत्पादन र युगसापेक्ष प्रविधि विकासमा जोड दिऔंः राष्ट्रपति पौडेल

काभ्रे । इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित विकासको मार्गमा अघि बढ्न नसकेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै पौडेलले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताए ।

मुलुकको लागि अनुसन्धान तथा नविन प्रविधिको सुरुवात भएको एक ऐतिहासिक क्षण भएको भन्दै यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.