भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

डेढ लाख घुसखाँदा खादै कर अधिकृत रंगेहात पक्राउ

डेढ लाख घुसखाँदा खादै कर अधिकृत रंगेहात पक्राउ

जनकपुर । एकजना विचौलियाबाट घुस खान लाग्दा रंगेहात आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णले सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा अधिकृत सहित विचौलिया पनि पक्राउ परेको प्रहरीले जनाएको छ । डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियार अधिकारीको भनाइ छ । अनुसन्धान गरेर थप कारबाही गरिने प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.