भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ढल सफा गर्दा वीरगञ्जमा गोली भेटियाे

ढल सफा गर्दा वीरगञ्जमा गोली भेटियाे

काठमाडौं । नाला सफा गर्ने क्रममा वीरगञ्ज महानगरपालका नम्बर ६ मा ठूलो परिमाणमा बन्दुकको गोली फेला परेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा आइतबार नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा पोको पारिएको अवस्थामा गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ थान, एसएलआरको ४ थान, हर्नेटको १७ थान र अन्य विभिन्नखाले बन्दुकमा लाग्ने गरी १०५ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । गोली फेला परेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.