भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा गोली लागेर एक जनाकाे मृत्यु

दाङमा गोली लागेर एक जनाकाे मृत्यु

दाङ । सिकार खेल्न गएका दुईजना मध्य एक जनाको गोली लागेर मृत्यु गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति यस्तो घटना भएको हो । फोन सम्पर्क समेत नहुने जंगलमा घटना भएकोले थप विवरणहरू आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । नाम सार्वजनिक नगरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.