भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दुइ मन्रीसहित काेशीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

दुइ मन्रीसहित काेशीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

काठमाण्डौ । कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङसंग पद तथा गोपनीयतका शपथ लिएका हुन ।

माओेवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाउने तयारी भए पछि विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए । थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्रिपरिषदमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.