भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

दुई दिन सर्वसाधारणको लागि संसद खुल्ने

दुई दिन सर्वसाधारणको लागि संसद खुल्ने

काठमाडौं । कर्णाली प्रदेश सभा महिनाको दुई दिन सर्वसाधारणका लागि खुल्ने भएको छ । खुला संसद्को अभ्यासमा लाग्ने हरेक महिनाको दुुई दिन कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुुला हुने भएको हो । प्रदेश सभा प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्निने जनाएको छ ।

देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा दिन लागेको कर्णाली पहिलो प्रदेश हो । सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुन्छ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.