देशैभर भण्डारण क्षमता बढाउदै आयल निगम

देशैभर भण्डारण क्षमता बढाउदै आयल निगम

३१ असार २०७७ काठमाडौं । देशैभर भण्डारण क्षमता बढाउने योजनामा लागेको नेपाल आयल निगमले जनाएको छ ।

झापा र धनुषामा निगमको आफ्नै एलपीजी बोटलिङ प्लान्ट, अमलेखगन्जदेखि लोथर तथा सिलुगडी झापा पेट्रोलियम पाइपलाइन लगायतको दर्जनौ पूर्वाधार आयोजना अघि बढाइएको जानकारी दिएको हो ।

निगमको आफ्नै नामको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

 


Thali Mobile Pvt.Ltd.