भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

देश नं २ का प्रदेश प्रमुख तिलक परियारद्वारा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

देश नं २ का प्रदेश प्रमुख तिलक परियारद्वारा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

देश नं २ का प्रदेश प्रमुख तिलक परियारद्वारा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाबाट पारित सो विधेयकलाई संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

उहाँको कार्यकालमा प्रमाणीकरण गरिएको यो १४औँ विधेयक हो भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएको विधेयकको सङ्ख्या ३६ पुगेको सचिवालयले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.