भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

दैलेख २ (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी

दैलेख २ (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी

दैलेख । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् ।

एक हजार ३ सय ५ मतान्तरले विजयी भएका हुन् । जम्मा खसेको मत २२ हजार ९ सय ४२ गणना गर्दा भण्डारी १० हजार ८ सय मतसहित विजयी भएका हुन् ।

प्रदेशसभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकप्रसाद रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गरे ।

 


Thali Mobile Pvt.Ltd.