भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर क्षेत्र नं. २ मा दुलर्भको जित सुनिश्चित

भक्तपुर क्षेत्र नं. २ मा दुलर्भको जित सुनिश्चित

भक्तपुर । निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापाको जित सुनिश्चित भएको छ । ६१९२८ मत गणना गर्दा थापाले २२ हजार ६ सय ९४ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका महेश बस्नेतले २२ हजार ६ मत प्राप्त गरेर थापालाई पच्छयाइरहेका छन् । कुल ६५ हजार ९ सय ३५ मत खसेको यस क्षेत्रमा अब ४ हजार ७ सय मत मात्रै गन्न बाँकी छ ।

नेपाली काँग्रेसको गढका रुपमा रहेको मध्यपुर थिमीको मत गन्न बाँकी रहेकाले दुर्लभको जित सुनिश्चित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.