भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने सूर्यविनायक नगरपालिकाको नीति कार्यक्रम (पूर्ण पाठ सहित)

नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने सूर्यविनायक नगरपालिकाको नीति कार्यक्रम (पूर्ण पाठ सहित)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरलाई शैक्षिक हबका रुपमा विकास गर्ने जनाएको छ । १४ औं नगरसभा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको छ ।

मेयर बासुदेव थापाले नीति कार्यक्रम सार्वजनिक गर्दै सूर्यविनायक नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने र पर्यटनमा थप टेवा पु¥याउने प्रस्तव गरेका छन् । खुला प्रतिष्पर्धाबाट प्रधानअध्यापक छनौट गरेर देशैभरी चर्चा कमाएको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षमा सामाजिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्ने प्रयासमा लागेको छ ।

माध्यमिक तह र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई नगरपालिकामा आकर्षित गर्ने नीति लिदै पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल र इन्जिनियरिङ्ग विषय सहितको आंगिक क्याम्पस संचालन गर्नका लागि आगामी आर्थिक वर्ष भित्र क्याम्पस संचालन गर्न सम्बन्धित निकायसंग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ ।

सामुदायिक विद्यालयमा शिक्षक खाली नगर्नको लागि विद्यालय स्तरबाट लिइदै आएको करार शिक्षकलाई पालिकाबाट लिई करार शिक्षक बैंक निर्माण गरेर रोस्टरका आधारमा मेरिट लिस्टमा पढाउने व्यवस्था मिलाउनेसम्मका प्रस्ताव प्रमुख थापाले प्रस्तुत गरेका छन् ।

हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [200.20 KB]

 


Thali Mobile Pvt.Ltd.