भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा बंगलादेशमा निर्वाचन हुने

नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा बंगलादेशमा निर्वाचन हुने

बंगलादेश । आगामी फेब्रुअरी २३ मा बंगलादेशमा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन बंगलादेशको निर्वाचन आयोगले जनाएको हो । वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सचिव मोहम्मद जहाँगीर आलमले जानकारी दिए ।

बंगलादेशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्रपति निर्वाचनको कार्यतालिका छिट्टै घोषणा गरिने पनि सचिव आलमले जानकारी गराएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.