भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध भएको उक्त सडक खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् ।

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सवारीको चाप अत्यधिक हुने यस सडकमा दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन्।

सडक फराकिलो गरिएका कारण बर्खामा निरन्तरजसो पहिरो खसेर सडकखण्ड अवरुद्ध हुने गरेको छ। बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो।

 


Thali Mobile Pvt.Ltd.