भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बसमा आगलागी हुँदा महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु

बसमा आगलागी हुँदा महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु

भारत । बसमा आगलागी हुँदा भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु भएको छ।महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेका अनुसार ३२ यात्रु सवार बसमा आगो लाग्दा धेरैजसो यात्रु निन्द्रामा थिए, जसका कारण उनीहरू तत्काल बसबाट ओर्लिनसमेत नसकेको आशंका गरिएको छ।

एक निजी बसमा अचानक आगो लाग्दा ठूलो संख्यामा मानवीय क्षति भएको महाराष्ट्र प्रहरीले जनाएको छ। बसको डिजेल ट्यांकी फुटेपछि आगलागी भएको हो। बसमा सवार बाँकी यात्रुले झ्यालका शिशा फोडेल ज्यान जोगाउन सफल भए पनि अधिकांश घाइते छन्। तीव्र गतिमा रहेको बसको टायर पड्किएपछि बस एउटा खम्बा र त्यसपछि एउटा पुलमा गएर ठोक्किएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.