भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

निर्वाचन अधिकृतको कार्यलय घेराउ

निर्वाचन अधिकृतको कार्यलय घेराउ

हुम्ला । केही राजनैतिक दलका कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यलय घेराउ गरेको छ । अदानचुलि गाँउपालिकामा नाराबाजी गदैँ कार्यलय घेराउ गरेका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेको बताइएको छ । सर्बदलिय सहमति नहुदै प्रेशमा सुचना प्रशारण गरेको भन्दै निर्बाचन अधिकृत स्वयमले निर्बाचन जस्तो संबेदनशिल समयमा

पूर्ब गाउपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदार दल फडेराको घरमा खानपिन गर्ने गरेको आरोप गठबन्धन छ । निर्वाचन अधिकृत कार्यालयका प्रमुख यमप्रसाद बासकोटाले आफुबाट कुनै गलत नभएको बताएका छन् ।

कसैको घरमा नगएको र निर्वाचन आचारसंहिता अनुसार काम गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.