भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

निर्वाचन आयोगका पूर्वाग्रही भएको ओलीको आरोप

निर्वाचन आयोगका पूर्वाग्रही भएको ओलीको आरोप

काठमाडौं । निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही र गलत भएको प्रतिपक्षी दल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ओलीले यस्तो आरोप लगाएका हुन् । पोलिटब्यूरो बैठकमा सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा चुनाव गराउनेमा शंका लागेको बताए ।

ओलीले निर्वाचन चिन्हको रङग बदल्ने जस्ता निर्णयमा सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा एमालेविरुद्ध आयोगले निर्णय गरेको जिकिर गरे । निर्वाचनमा एमाले एकलैले बहुमत ल्याएर सरकार चलाउने दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.