भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

१३३ यात्रु बोकेको विमान दुर्घटना

१३३ यात्रु बोकेको विमान दुर्घटना

चीन । दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

१३३ यात्रु बोकेको विमान दुर्घटनापछि आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।
कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान युनान प्रान्तमा १ः१५ बजे र ग्वाङ्झाउ प्रान्तमा ३ः ०७ बजे अवतरण हुनु पर्ने थियो ।

दुर्घटनालगत्तै आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.