भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपाको गाईजात्राले गणतन्त्रलाई असर: कमल थापा

नेकपाको गाईजात्राले गणतन्त्रलाई असर: कमल थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गणतन्त्रलाई गाईजात्रा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । प्रचण्ड, माधव, प्रधानमन्त्री केपी शर्मा ओलीका भनाई, राष्ट्रपति र सरकारको निर्णय र उपराष्ट्रपति नन्दकिशोर पुनबाट विरोध हुनु भनेको गाईजात्रा हो भनेका छन्।

उनले सभामुख अग्नि सापकोटाद्वारा अदालतमा मुद्दा हाल्नु र सडक आन्दोलन गरी अदालतलाई धम्क्याउने कार्यले गणतन्त्रलाई नै गाईजात्रा बनाएको कटाक्ष गरेका हुन्।

 


Thali Mobile Pvt.Ltd.