भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘मान्छे’ सार्वजनिक

‘मान्छे’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचना रहेको गीत मान्छे म्युजिक भिडियो सार्वजनिक भएको छ । भर्जिनिया निवासी गायक रमेश कडेलको यस स्वर रहेको यस गीतमा किरण कडेलले संगीत भरेका छन् ।

समाजको यथार्थता प्रस्तुत गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको अभिनय रहेको छ ।

राम कुमार केसीको छायांकन रहेको भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन भने जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

 भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.