भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाललाई ८२ रनको लक्ष्य

नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

नेपालले एसिया कपमा पुग्नका लागि यो लक्ष्य पूरा गर्नुपर्नेछ ।

अस्मिना कर्माचार्यले शानदार लबिङ गर्दै ५ विकेट लिएपछि नेपालले एक बल अगावै युएईलाई ८१ रनमा अलआउट गरेको हो ।

च्याम्पियन्सिपको फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन् र एसियाका टेष्ट राष्ट्रसँग खेल्ने अवसर पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.