भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल सुपर लिगको इलिमिनेटरमा काठमाण्डौ र ललितपुरको भीडण्त हुँदै

नेपाल सुपर लिगको इलिमिनेटरमा काठमाण्डौ र ललितपुरको भीडण्त हुँदै

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा मंगलबार काठमाण्डौ र ललितपुर खेल्दै छन् । शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा मंगलबार साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

हिजो भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुग्यो । अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–२ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।

सोमबार भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुग्यो । अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–२ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।आज साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.