भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नौ सय ५० किलो नकुहिने फोहोर नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण

नौ सय ५० किलो नकुहिने फोहोर नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण

सोलुखुम्बु । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लाई नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालबाट सङ्कलन भएको एक टन फोहोरहस्तान्तरण गरेको छ ।

सङ्कलित नौ सय ५० किलो नकुहिने फोहोर नाम्चेमा सेनाको नेतृत्वमा ुसफा हिमालु अभियानमार्फत एसपीसीसीलाई हस्तान्तरण गरिएको हो । प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जना नेपाली सेना र अन्य समूहले गएको चैत २० गतेदेखि सगरमाथा र ल्होत्से हिमाल सफाइ गरिरहेका छन् ।

सफा हिमालु अभियान जेठ १५ गतेसम्म चल्ने नेपाली सेनाले जनाएको छ । नकुहिने फोहोर हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइने नेपाली सेनाले जनाएको छ । कुहिने फोहोर नाम्चेमा नष्ट गरिने एसपीसीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.