भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटकीय गन्तव्य रानीकोट गडीकाे सरसफाई

पर्यटकीय गन्तव्य रानीकोट गडीकाे सरसफाई

रानीकाेट । भक्तपुरकाे पर्यटकीय गन्तव्य मध्यकाे एक रानीकोट गडीमा सरसफाई गरिएको छ । स्थानीय र पर्यटन व्यवसायीको टोलीले उक्त पर्यटकीय गन्तन्य रानीकोट वरिपरिका पर्यटकीय क्षेत्रकाे सरसफाई गरेको हो ।

रानी लुक्ने दरबारका नामबाट परिचिन रानीकोट दरबारको ऐतिहासिकता र महत्व बुझन तथा अवलोक गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाइ अप्ठेरो नहोस भनेर ससफाई गरिएको हाे । ऐतिहासिक महत्व बोकेको उपत्यकाकै एक मात्र उच्च स्थानमा रहेको दरबार रानीकाेट पर्यटकीय केन्द्रबिन्दु पनि हाे ।

सरसफाइ मात्र हाेइन, ऐतिहासिक दरबार जोगाउन पछिल्लो समय स्थानीयले विभिन्न कार्यहरु गरिरहेका छन् । भक्तपुरमा आउदा ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी घुम्दा निकै आनन्दकाे अनुभुति हुने गरेकाे र उपत्यकाकाे  सुन्दर दृश्यावलाेकन गर्न पाउदा आफुहरुलाई गौरव लागने गरेको कुरा पर्यटकहरुले गर्ने गरेकाे व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।

लकडाउनकाे समयमा र अहिलेकाे काेराेना कहरकै बीचमा पनि आन्तरिक पर्यटककाे उपस्थितिले गन्तव्यकाे उत्साह झल्किरहेकाे व्यवसायी बकेकाे भनाइ छ । जसका कारण स्थानीय र व्यवसायी मिलेर सरसफाई गरेको उनकाे भनाइ छ ।

तस्बीरमा…gadi

 


Thali Mobile Pvt.Ltd.